लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । बेग्ला बेग्लै स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ३ सय ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले … Continue reading लागूऔषधसहित तीन जना पक्राउ