लस एन्जलसमा भड्किएको हिंसा तीनदिनसम्म नियन्त्रणमा आएन

काठमाडौं। लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ। अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन्। सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन्। उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथि … Continue reading लस एन्जलसमा भड्किएको हिंसा तीनदिनसम्म नियन्त्रणमा आएन