सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् स्वयंसेवक तालिम
काभ्रेपलाञ्चोक। पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नंबर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सुचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरेको छ । गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ । मङ्गलबारसम्म सञ्चालन गरिने तालिममा विपद् पूर्व तयारी, … Continue reading सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् स्वयंसेवक तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed