कार्लोस अल्काराज लगातार दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बने, फाइनलमा बन्यो रेकर्ड

काठमाडौं । युवा स्पेनी खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। २२ वर्षीय अल्काराजले इटालीका जानिक सिन्नरलाई ४-६, ६-७ (४), ६-४, ७-६ (३), ७-६ (१०-२) ले पराजित गर्दै खेल जिते। यो खेल ५ घण्टा २९ मिनेटसम्म चल्यो, जुन फ्रेन्च ओपनको इतिहासमा सबैभन्दा लामो फाइनल बन्यो। यो अल्काराजको पाँचौं ग्रान्ड स्लाम उपाधि … Continue reading कार्लोस अल्काराज लगातार दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बने, फाइनलमा बन्यो रेकर्ड