नेपालको विकास परिदृश्य र ‘झोले’हरूको दायित्व

पृष्ठभूमि : हिजोआज नेपालका समाचार माध्यमहरूमा अत्यधिक बिक्री हुने पदावली ‘नेपालमा हाल भ्रष्टाचारका गतिविधीहरू संथागत भए, साथै विकासका कामहरूले कुनै प्राथमिकता पाउन सकेनन्’ भन्ने छ। राजनीतिक पार्टीहरूमा मौलाएको झोले प्रवृत्तिका कार्यकर्ताहरूको दबदबा भएका कारण भ्रष्टाचारीहरूलाई थप उर्बर बनेको कुरा केही हदसम्म बहुसंख्यकले स्वीकार गरेकै हो। यसै कमजोरीको छिद्रलालाई आधार बनाएर इतिहासबाट लोप हुँदै गरेको राजतन्त्रवादीहरूले … Continue reading नेपालको विकास परिदृश्य र ‘झोले’हरूको दायित्व