संगठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ। यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ। आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा संगठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख … Continue reading संगठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु