‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् दिक्षा अवस्थी
काठमाडौं। ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन्। उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन बिमानस्थलबाट उडेकी छिन्। नेपालको झण्डा ओडाउँदै उनलाई बिदाई गरिएको थियो। ९ देखी २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन्। नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा … Continue reading ‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् दिक्षा अवस्थी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed