कविता: शब्दार्थमा जीवन बनाइ रहन्छु
आफ्नै शब्दहरुमा जीवन भरिरहन्छु बिभिन्न कोणहरुबाट यसलाई सिगार्छु आफैलाई चित्त बुझ्ने गरी अर्थ मिलाउछु अनि शब्दार्थमा जीवन बनाई रहन्छु। धेरै शब्दहरुमा मनका कुरा मिलाउँछु बिभिन्न सम्बन्धहरुमा यसलाई केलाउँछु सम्बन्धहरुलाई अनुकुल अर्थ मिलाउँछु अनि शब्दार्थमा जीवन बनाई रहन्छु। केही शब्दहरुले आफ्नै फाइदा खोज्छन् बिभिन्न बहानाहरुमा सपना बेचिदिन्छु प्रतिकूलतामा पनि सम्झौता बनाइदिन्छु अनि शब्दार्थमा जीवन बनाई रहन्छु। … Continue reading कविता: शब्दार्थमा जीवन बनाइ रहन्छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed