काठमाडौं-तराई मधेस द्रुतमार्ग हेर्न प्रधानमन्त्री खोकना जाने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा … Continue reading काठमाडौं-तराई मधेस द्रुतमार्ग हेर्न प्रधानमन्त्री खोकना जाने