जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार!
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ। नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तक्र्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए। उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार … Continue reading जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed