‘देशका सबै भू-भागमा विकास हुने गरि योजना बनाउनु पर्छ’

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू-भागमा विकास हुने गरि योजना बनाउनुपर्ने बताएका छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा बिकास हुन नसकेका कारण बसाईसराई गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सवै भूभागमा विकास हुने गरि योजना बनाउनुपर्ने बताएका … Continue reading ‘देशका सबै भू-भागमा विकास हुने गरि योजना बनाउनु पर्छ’