हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा। यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जंगली हात्तीबाट फेरि आजित बन्न थालेका छन्। साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन्। बिहानै मेची नदी किनारमा पुग्ने गरेका स्थानीय शंकर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने … Continue reading हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती