प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ। प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए। प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी … Continue reading प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा