चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु
दमौली (तनहुँ)। यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ। आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। तनहुँको भानु, बन्दीपुर, … Continue reading चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed