संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए। यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले दुई हजार … Continue reading संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed