नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ … Continue reading नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर