रणवीर र आलिया चाँडै आफ्नो २५० करोडको नयाँ घरमा सिफ्ट हुँदै

मुम्बई, २७ जेठ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो नयाँ घरमा सिफ्ट हुँदैछन् । दुवै जना हाल मुम्बईको वास्तु बिल्डिङमा बसिरहेका छन, जहाँ उनीहरूको बिहे पनि सोही घरमा भएको थियो । तर अहिले दुवै आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् । विगत केही वर्षदेखि रणवीर र आलियाले आफ्नो इच्छा अनुसार आफ्नो … Continue reading रणवीर र आलिया चाँडै आफ्नो २५० करोडको नयाँ घरमा सिफ्ट हुँदै