आफ्नै साथीको सौता बन्न चाहन्थिन् मधुवाला

मुम्बई । चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ । त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन्, आफ्नो सुन्दरता र अभिनयको बलले उनीहरूले चाँडै नै दर्शकको मनमा राज गर्न पनि सफल भएका थिए । यद्यपी, उनीहरुमध्ये धेरै अभिनेत्रीहरु थिए, जसले … Continue reading आफ्नै साथीको सौता बन्न चाहन्थिन् मधुवाला