अब त आश मरिसक्यो : दुर्गादेवी पन्त

छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन। पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला। तर खोइ केही थाहा छैन। अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन। हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन्। मलाई अब आशै मरिसक्यो। अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन। पहिले अर्थात् एकदुई … Continue reading अब त आश मरिसक्यो : दुर्गादेवी पन्त