गाजा जाने जहाज रोकेपछि इजरायलले अब सबै कार्यकर्तालाई घर फर्काउने

काठमाडौं । इजरायलको विदेश मन्त्रालयले जहाजबाट गाजा यात्रा गरिरहेका फ्रिडम फ्लोटिला गठबन्धनका कार्यकर्ताहरूलाई स्वदेश फिर्ता गर्ने मंगलबार घोषणा गरेको छ । इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स खातामा पोस्ट गरेर यो जानकारी साझा गरेको छ। उसले लेखेको छ, “‘सेल्फी याट’ का यात्रुहरूलाई उनीहरूको देश पठाउन बेन गुरियन विमानस्थलमा ल्याइएको छ। केही यात्रुहरू आगामी केही घण्टामा इजरायल … Continue reading गाजा जाने जहाज रोकेपछि इजरायलले अब सबै कार्यकर्तालाई घर फर्काउने