आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (तस्विरहरू)

काठमाडाैं। काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप संसारकै सबैभन्दा ठूला गोलाकार भएको स्तूपा हो। तस्बिर :  नेपाल न्युज बैंक