हिमालयन बैंकको लमजुङको गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले तनहुँको गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट आज मिति २०८२ साल जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । … Continue reading हिमालयन बैंकको लमजुङको गौडा शाखा दूधपोखरीमा स्थानान्तरण