‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’
काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन्। ‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवासीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर … Continue reading ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed