अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिँदै

एजेन्सी। अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ। स्थिति तनावपूर्ण बन्दै गएको छ। अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन्। लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ। जसमा प्रदर्शनकारीहरू, प्रहरी अधिकारीहरू र ट्रम्प … Continue reading अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिँदै