सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छन्। मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरु विगत केही वर्षदेखि कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिलेपनि केही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन्। उनले भनिन्, ‘सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले पनि अलिकति जोखिम अवस्थामा नै … Continue reading सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed