काठमाडौं। एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ। न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा लाओसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो। लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे। नेपालविरूद्ध लाओसले खेलको १३औँ … Continue reading नेपाल लाओससँग पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed