कोटिहोममा रहेका जलसहित कलश लैजाँदै भक्तजन
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन्। धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन्। … Continue reading कोटिहोममा रहेका जलसहित कलश लैजाँदै भक्तजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed