नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक समितिबाट पारित

काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। समितिको मंगलबारको बैठकमा उक्त सर्वसम्मत रूपमा पारित भएको हो। सो विधेयकमाथि संशोधन राख्नुभएका सांसद र सरोकारवालासँगको छलफलपछि पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। उनले अत्यन्त महत्त्वपूर्ण मानिएको नागरिकता विधेयकलाई सर्वसम्मतरूपमा पारित गराउन सहयोग गर्नेप्रति … Continue reading नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक समितिबाट पारित