तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

कर्णाली। कर्णाली प्रदेश सरकारले तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको हो। प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई जानकारीसमेत गराएको छ। … Continue reading तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा