लिग-२: नेपालले नेदरल्याण्ड्सलाई हरायाे

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १६ रनले विजयी भएको हो। नेपालले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा दुई सय २० रन बनाउँदा सबै विकेट गुमायो। नेदरल्याण्ड्सका लागि विस्लि बरेसीले … Continue reading लिग-२: नेपालले नेदरल्याण्ड्सलाई हरायाे