५२ संवैधानिक पदाधिकारीबारे फैसला आज

काठमाडौं। सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज आफ्नो निर्णय सुनाउँदैछ। ४ देखि ५ वर्षअघिको नियुक्तिविरुद्धको मुद्दा चलिरहेका बेला यसबीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख नै खाली भइसकेका छन् भने धेरै सदस्य पनि उमेर हद र अन्य कारणले अवकाशमा गइसकेका छन्। सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे ४ वर्षपछि … Continue reading ५२ संवैधानिक पदाधिकारीबारे फैसला आज