गीत संगीतमा उदाउँदै अग्नि

काठमाडाैं। विदेशमा बसेर डेढ दशकदेखि अनबरत रुपमा नेपाली गीत गजगलरु लेखेर संगीत गरी नेपाल र नेपाली कलाकार गायकलाई विश्वभर पुर्‍याउनको लागि अग्नि पराजुलीको ठूलो याेगदान रहेकाे छ। विदेशमा आफ्नो काम सकेर नेपाली चाड पर्व अनुसार विभिन्न लोक, आधुनिक, पप, खेल अनि केही अंग्रेजी गीतमा समेत संगीत भरी एपी मुजिक युट्युबमार्फत प्रकाशित गरी रहेका छन्। अग्नि … Continue reading गीत संगीतमा उदाउँदै अग्नि