बेलायतले दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगायो
काठमाडौं । बेलायतले कब्जा गरिएको वेस्ट बैंकमा “प्यालेस्टिनी समुदायहरू विरुद्ध बारम्बार हिंसा भड्काएको” आरोपमा दुई अति-दक्षिणपन्थी इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएको छ। बेलायती विदेश सचिवले इटामार बेन-ग्भिर र बेजालेल स्मोट्रिच दुवैलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाइने र बेलायतमा रहेको उनीहरूको सबै सम्पत्ति जफत गरिने बताएका छन्। बेलायती विदेश सचिव डेभिड लामीले इजरायलका अर्थमन्त्री स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री … Continue reading बेलायतले दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed