एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे

काठमाडौं । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीच वाकयुद्ध सुरु भयो। यसैबीच एलन मस्कले एक्समा पोस्ट गर्दै माफी मागेका छन्। मस्कले भने ‘म गत हप्ताका मेरा केही पोस्टहरूको लागि माफी चाहन्छु, किनकि यो बढी भएको थियो।’ एलन मस्क र ट्रम्प बीचको विवाद त्यतिबेला गहिरो भयो जब मस्कले सरकार दक्षता विभागको … Continue reading एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे