राज्यले विवेक गुमाउन लागेको हो कि भन्ने आशंका हुन थाल्यो : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राज्यले विवेक गुमाउने हो कि भन्ने आशंका हुन थालेको बताएका छन्। समाचारकै विषयलाई लिएर जिल्ला अदालत काठमाण्डौले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्। बस्नेतले उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ ले गरेको व्यवस्था … Continue reading राज्यले विवेक गुमाउन लागेको हो कि भन्ने आशंका हुन थाल्यो : पूर्ण बस्नेत