‘एक्लो’अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्

काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५ हजार ६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो। यस उपलब्धिसँगै उनले ‘सेभेन समिट्स’ चुनौतिमा, सात … Continue reading ‘एक्लो’अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्