सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तरकारी तथा फलफूल पसल अनुगमन गरेको छ। खाँदबारी नगरपालिकाको नेतृत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्राविधिक सहकार्यमा तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो। जिल्लाको सरोकारवाला निकायको उपस्थिति एवं खाँदबारी नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र उद्योग वाणिज्य संघसहितको टोलीले सदरमुकाम खाँदबारीमा विभिन्न तरकारी … Continue reading सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन