प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौं। प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण  सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन्। आज नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गरे। प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा … Continue reading प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण