कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल-चीन सहमति कार्यान्वन हुँदै जानेछ: अध्यक्ष दाहाल
मुस्ताङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयसँगको छलफल तथा अन्तक्रियामा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका बेला भएको सहमतिअनुसार काम … Continue reading कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल-चीन सहमति कार्यान्वन हुँदै जानेछ: अध्यक्ष दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed