दुई करोड बढीको गहनासहित चारजना भारतीय पक्राउ

काठमाडौं। नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षका सूर्यजित दास, ४० वर्षका तमल साद्रा र १६ वर्षका समिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। काठमाडौं … Continue reading दुई करोड बढीको गहनासहित चारजना भारतीय पक्राउ