‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल: पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

कास्की। विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पोखरा रंगशालाको कभर्डहलमा आज सम्पन्न खेलमा दुवै टोलीले जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन्। समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम … Continue reading ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल: पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा