सुनचाँदी व्यवसायी सडकमा, पसलअघि टंगाइयो कालो व्यानर (तस्बिरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन्। बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्। बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको … Continue reading सुनचाँदी व्यवसायी सडकमा, पसलअघि टंगाइयो कालो व्यानर (तस्बिरहरू)