कागेश्वरी मनोहरा-५ बालश्रम मुक्त वडा घोषणा

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नम्बर ५ लाई बिहीबार बालश्रम मुक्त वडा घोषणा गरिएको हो। नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नम्बर ५ बाट गरिएको नगरपालिकाले जनाएको छ। अन्य वडाहरुलाई पनि बालश्रम मुक्त बनाउँदै … Continue reading कागेश्वरी मनोहरा-५ बालश्रम मुक्त वडा घोषणा