दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु
एजेन्सी। भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घण्टाका लागि बन्द गरिएको थियो। नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ। अहमदाबाद विमानस्थल सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू … Continue reading दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed