भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध हट्छ: रास्वपा
काठमाडौं। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा मूर्त रुपमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध अन्तय हुने बताएका छन्। बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले भिजिट भिसा प्रकरणमा अध्ययन वा छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको भन्दै मूर्त रुपमा छानबिन समिति गठन हुने अवस्था बने संसदको गतिरोध अन्त्य … Continue reading भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध हट्छ: रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed