न्यायाधीशहरुलाई गरिएको कालोमोसो प्रहारप्रति बारको विरोध
काठमाडौं। नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलमविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको विरोध भन्दै न्यायाधीशद्वय डा थारु र … Continue reading न्यायाधीशहरुलाई गरिएको कालोमोसो प्रहारप्रति बारको विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed