तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित अरू ७ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित अरू ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। अदालतले प्रसाईंसहित, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, … Continue reading तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed