मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटना स्थलको अवलोकन गरेका छन्। शुक्रबार प्रधानमन्त्री मोदीले अहमदाबादको विमान दुर्घटना स्थल साथै अस्पतालमा पुगेर दुर्घटनाबाट बाँचेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। विहीबार उक्त स्थानमा एयर इन्डियाको उडान एआई १७१-बोइङ ७८७- ड्रीमलाइनरको दुर्घटना भएको थियो। जसमा २४२ जना सवारमध्ये धेरैजसोको मृत्यु भएको थियो र जमिनमा भएको … Continue reading मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता