प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ
गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि। लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो। गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ। समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति … Continue reading प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed