गृहमन्त्रीको चेतावनी: पार्टी कार्यालयमा नक्कली पीडित खडा गर्नेहरुलाई कारबाही गरिन्छ

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी … Continue reading गृहमन्त्रीको चेतावनी: पार्टी कार्यालयमा नक्कली पीडित खडा गर्नेहरुलाई कारबाही गरिन्छ